दफा १२
बेरुजूमा कारबाही गर्ने
नेपाल सरकारको आयव्यय तथा अन्य रकम कलमको लेखापरीक्षण गर्दा देखिएका त्रुटी तथा बेरुजूहरुमा प्रचलित कानून बमोजिम कारबाही गर्नु पर्नेछ ।